विभिन्न विद्यालयबाट कक्षा १२ पास गर्न सफल हुनुभएका सम्पूर्ण विद्यार्थीहरू एवम् मौका परीक्षामा परेका विद्यार्थीहरूलाई आज मिति २०८१ श्रावण ३० गतेका दिन यस श्री दानेश्वरहरि बहुमुखी क्याम्पस जिमुवाले आयोजना गरेको प्रेरण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गरिन्छ । तपाईँहरूको घरआँगनमा रहेको यस क्याम्पसमा सस्तो शुल्कमा गुणस्तरीय शिक्षाको लाभ उठाउन हुनसमेत आग्रह गरिन्छ । “आफू पनि पढौँ र अरूलाई पनि यहीँ पढ्नका लागि प्रेरित गरौँ” भन्दै पुनः यस क्याम्पसमा भर्ना भएपछि यहाँहरूलाई स्वागत गर्न पाउने भन्ने विश्वास गरिएको छ ।
_1723645983.jpeg)
_1723645983.jpeg)
_1723645983.jpeg)
_1723645982.jpeg)

_1723645982.jpeg)
_1723645982.jpeg)
_1723645982.jpeg)
