त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०८२ सालमा संचालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको व्यवस्थापन र शिक्षाशास्त्र संकायका नियमित परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्नहुन सूचित गरिन्छ ।
Latest Notice: