उपरोक्त विषय सम्बन्धमा त्रि.वि. को वार्षिक कार्यक्रमअनुसार यही मिति २०८१ पौष २१ गतेदेखी २०८१ माघ ११ 

गतेसम्म हिउँदे विदा रहने तथा २०८१ माघ १३ गते आईतवारदेखि क्याम्पसको सम्पूर्ण पठनपाठन यथावत रुपमा सञ्चालन हुने व्यहोरा संबन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।

           पुनश्य: उक्त अवधिमा विहान ७ बजेदेखी ९ बजेसम्म क्याम्पस लेखा तथा प्रशासन खुला रहने ब्यहोरा जानकारी गराइन्छ ।