शान्त वातावरणमा स्तरीय पठन-पाठन हुने यस श्री दानेश्वरहरि बहुमुखी क्याम्पसमा व्यवस्थापन (B.B.S.) र शिक्षाशास्त्र (B.Ed.) संकायतर्फ ४ वर्षे स्नातक तह प्रथम वर्ष (२०८२ समूह) मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुका लागि भर्ना खुलेको व्यहोरा सहर्ष जानकारी गराउँदछौं । भर्ना आवेदन फाराम क्याम्पसको लेखा तथा प्रशासन शाखा बाट लिन सकिनेछ ।