हिन्दूहरुको महान पर्व विजयादशमी तथा तिहार २०८२ को शुभागमनको पावन अवसरमा क्याम्पस संचालक समिति, प्राध्यापक, शिक्षक, कर्मचारी अभिभावक एवं विद्यार्थी भाईबहिनीहरुमा सुख, शान्ति, समृद्धिका साथै उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दै मिति २०८२÷०६÷०५ गतेदेखि २०८२÷०७÷१० गतेसम्म क्याम्पसमा बिदा गरिएको र मिति २०८२÷०७÷११ गते विहान ६ बजे देखी नियमित रुपमा कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।