त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७९ सालमा सञ्चालित शिक्षाशास्त्र संकाय तर्फ चार बर्षे स्नातक तह तेस्रो बर्षको परीक्षामा यस क्याम्पसवाट सम्मिलित भई उत्तीर्ण भएका विद्यार्थीहरु तपसिल बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।