सत्र २०८०/०८१ मा माध्यमिक तह १२ कक्षा तथा १०+२ वा सो सरह उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक बधाई ज्ञापन गर्दै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालित यस श्री दानेश्वरहरि बहुमुखी क्याम्पस जिमुवा कञ्चनपुरमा स्नातक तह चारबर्षे बी.बी.एस. र बी.एड. प्रथम बर्षमा शैक्षिक सत्र २०८१/०८२ का लागि नयाँ विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराउँदै समयमै भर्ना हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
फाराम वितरण तथा भर्ना कार्यक्रम
फाराम वितरण : २०८१/०४/२८ गतेदेखि २०८१/०५/३१ गतेसम्म कक्षा सञ्चालन : २०८१/०६ /०६ गतेदेखि